कुलमानलाई हटाउने सरकारको तयारी, मन्त्रिपरिषदद्वारा स्पष्टीकरण सोध्ने निर्णय
canadanepal.com · Wed Mar 05 17:59:52 GMT 2025

काठमाडौ - सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रक्रिया सुरु गरेको छ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। हटाउने प्रक्रिया पूरा गर्न स्पष्टीकरण सोध्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोत बताउँछ।
Read full story at source (canadanepal.com)