‘एउटा मेसिन नहुँदा सयौँ मानिसले सुरुङभित्रै ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद् छ’
ratopati.com · Thu Sep 03 06:00:04 GMT 2026

काठमाडौँ । भदौ १० मा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको विपत्ति मुलुकले झेलिरहेको छ । बाढीमा परी ११ सय भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ भने हजारौँ मानिस बेपत्ता छन् । उद्धार र राहतको कार्य भइरहेको छ भने अर्बौंको भौतिक क्षति भएको छ ।
नेपालको ऊर्जा हब मानिने त्रिशूली क्षेत्रका जलविद्युत आयोजना (हाइड्रोपावर)हरू बाढीले क्षतविक्षत् पारेको छ । हाइड्रोपावरहरूका सुरूङमा ९०० भन्दा बढी मानिस फसेको अनुमान गरिएको छ ।
Read full story at source (ratopati.com)