बेलायत-फ्रान्सबीच सहकार्य बढाउने तयारी
barnanmedia.com · Thu Sep 03 05:51:28 GMT 2026

बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच बिहीबार हुने वार्तामा इङ्ग्लिस च्यानल हुँदै हुने अवैध आप्रवासन नियन्त्रण, युक्रेनलाई निरन्तर सहयोग तथा युरोपको सुरक्षा प्रमुख विषय बन्ने भएका छन् ।
वार्ताअघि दुवै नेताले बुधबार ब्रिटिस म्युजियममा राजा चार्ल्स तृतीयसँग भेट गर्नुभएको थियो । सो अवसरमा फ्रान्सबाट लन्डन ल्याइएको ११ औँ शताब्दीको बायक्स टेपेस्ट्रीको प्रदर्शनीको पूर्वावलोकन गरिएको थियो ।
Read full story at source (barnanmedia.com)