‘आमा, धन्न बाँचेर आएँ’
barnanmedia.com · Thu Sep 03 05:57:57 GMT 2026

‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको ? यता हेर्नुस् त आमा, म त फर्केर आएको छु ।’ घर फर्किएपछि निरज भण्डारीले भावुक आमालाई यसरी सम्झाउनुभयो । छोरा आँखै अगाडि छोरालाई देख्दा पनि आमा प्रेमकुमारी ढकालका आँसु थामिएनन् । उहाँ केहीबेर घुक्कघुक्क गर्दै रोइरहनुभयो । घरमा सन्नाटा छाएको थियो । छोरा फर्किएको खुसीभन्दा मनमा त्रास बढेको थियो ।
“आमा, म त फर्केर आएँ, खरानीबाट उठेर आएँ...”
Read full story at source (barnanmedia.com)