बाढीपीडितलाई ईयूबाट थप आठ करोड ९० लाखको राहत सहयोग
baahrakhari.com · Thu Sep 03 06:02:31 GMT 2026

काठमाडौं । नेपालका बाढी प्रभावित समुदायका निम्ति युरोपेली युनियन (ईयू)ले थप आठ करोड ९० लाख रुपैयाँबराबरको मानवीय सहायता र राहत सामग्री उपलब्ध गराउने भएको छ । योसँगै यस विपद्मा ईयूको कुल आपत्कालीन आर्थिक सहायता ४४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
यो नयाँ बजेटले नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा सञ्चालन भइरहेको इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी)को विपद् प्रतिकार्य आपत्कालीन कोष (आरईएफ) सञ्चालनलाई सहयोग पुर्याउने जनाइएको छ ।
Read full story at source (baahrakhari.com)