धनकुटामा सवारी दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते
baahrakhari.com · Mon May 18 11:25:32 GMT 2026

काठमाडौं । धनकुटामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चौबिसे गाउँपालिका–४, विजिटारमा इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३९४९ नम्बरको गाडी अनियन्त्रित भई सोमबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा गाडीमा सवार मोरङ सुन्दरहरैँचा नगरपालिका–६ बस्ने ४५ वर्षीया सावित्रा ढुंगेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)