९५ प्रतिशत स्थानीय सरकारले ल्याए समयमै बजेट
ratopati.com · Fri Jun 26 08:44:23 GMT 2026

काठमाडौंँ । चालु आर्थिक वर्ष ५७३ मध्ये करिब ५० स्थानीय सरकारहरूले तोकिएको समय अर्थात् असार १० गते भित्र बजेट ल्याउन सकेका थिएनन् । तर यो वर्ष सङ्ख्या घटेर २८ मा झरेको छ ।
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अनुसार स्थानीय तह निर्माण पछि समयमै पहिलो पटक करिब ९५ प्रतिशत स्थानीय सरकारले समयमै बजेट ल्याउन सफल भएका हुन् ।
Read full story at source (ratopati.com)