१६ जना पदाधिकारीसहित जम्बो केन्द्रीय समिति बनाउँदै रास्वपा
bishowkhabar.com · Thu Jun 11 07:04:42 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नयाँ विधान मस्यौदामार्फत १६ सदस्यीय पदाधिकारी र १३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ।
सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको विधान संशोधन कार्यदलले तयार पारेको मस्यौदा केन्द्रीय समितिमा पेश गरिएको हो ।
Read full story at source (bishowkhabar.com)