जनताका घर नभत्काउन आग्रह
nagariknews.nagariknetwork.com · Thu Jun 11 07:05:34 GMT 2026

प्रतिनिधि सभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग आसपासका क्षेत्रमा बनेका जनताका निजी घर नभत्काउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको आकस्मिक समयमा उनले उक्त राजमार्गका किनारमा बनेका घर तथा त्यहाँ सञ्चालन भएका होटललगायत व्यवसाय प्रभावित हुने भएकाले जनताका घर तथा उनीहरूलाई बेरोजगार हुनबाट जोगाउन ती घर नभत्काउन आग्रह गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)