गुणस्तरीय चलचित्र निर्माणलाई प्रोत्साहन गर्न साढे ३ करोड विनियोजन
onlinekhabar.com · Thu Jun 11 07:02:04 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तनलाई व्यवहारमा अनुभूत हुनेगरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली चलचित्र ‘इलिफेन्ट्स इन द फग’को सम्मानमा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा उनले चलचित्र क्षेत्रको विकास, सुदृढीकरण र संस्थागत सुधारका लागि सरकार आवश्यक पहल गर्न तयार रहेको बताए ।
Read full story at source (onlinekhabar.com)