चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध: सञ्चारमन्त्री तिमिल्सिना
setopati.com · Thu Jun 11 07:12:00 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तनलाई व्यवहारमा अनुभूत हुनेगरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली चलचित्र 'इलिफेन्ट्स इन द फग'को सम्मानमा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले बुधबार आयोजना गरेको कार्यक्रममा उनले चलचित्र क्षेत्रको विकास, सुदृढीकरण र संस्थागत सुधारका लागि सरकार आवश्यक पहल गर्न तयार रहेको स्पष्ट पारे।
Read full story at source (setopati.com)