निजी क्षेत्रमाथि धरपकड गरेकोप्रति कांग्रेसकाे आपत्ति, अर्थमन्त्रीलाई प्रश्न- दयनीय अवस्थामा पुग्नुभएको हो ?
nepalpress.com · Mon May 18 11:52:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले निजी क्षेत्रप्रति देखाएको व्यवहारप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उद्यमी–व्यवसायीलाई तर्साउने र धरपकड गर्ने सरकारको प्रवृत्तिले अर्थतन्त्र थप कमजोर बन्ने बताए।
उनले भने, ‘सरकारको नीति तथा व्यवहारबीच ठुलो विरोधाभास छ। सरकार गठनपछि दिगो आर्थिक रूपान्तरणको अपेक्षा गरिएको उल्लेख गर्दै दुई तिहाइ सरकार भएकाले त्यसको जिम्मेवारी पनि सरकारकै काँधमा छ। निजी क्षेत्रलाई सहयात्री बनाउने, अनावश्यक दुःख नदिने तथा उद्योगी व्यवसायीलाई बिना कारण नथुन्ने अर्थमन्त्रीको भनाइ व्यवहारमा लागू भएको छैन।’
Read full story at source (nepalpress.com)