मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
ratopati.com · Thu Jun 11 07:27:42 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) की सांसद भूमिका लिम्बू सुब्बाले मेची राजमार्गको सडक सीमाभित्र पर्ने भौतिक संरचनाहरू हटाउने सडक विभागको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सरकारको यस कदमप्रति तीव्र आपत्ति जनाउँदै निर्णय सच्याउन माग गरेकी हुन्।
Read full story at source (ratopati.com)