राज्य व्यवस्था समितिले गठन गर्यो ५ वटा उपसमिति
ratopati.com · Thu Jun 11 07:39:27 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो कार्यसम्पादनलाई थप चुस्त र प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने र ६ वटा जिल्लामा स्थलगत अनुगमन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।
बिहीबार बसेको समितिको बैठकले बैठक सञ्चालन कार्यविधि तर्जुमाका लागि मस्यौदा समितिको समयसीमा थप गर्नुका साथै विभिन्न मन्त्रालयहरूको कामकारबाही निगरानी गर्न उपसमितिहरू प्रस्तावित गरेको हो।
Read full story at source (ratopati.com)