विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
nepalviews.com · Mon May 18 12:13:41 GMT 2026

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ ।
सोमबार गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
Read full story at source (nepalviews.com)