दोब्बर भाडा असुल्नेलाई कारबाही, यात्रुको भाडा यसरी भयो फिर्ता
nayapatrikadaily.com · Mon Oct 03 05:03:00 GMT 2022
दसैँका वेला घर फर्कनेहरुको घुइँचो अहिले पनि छ । यही मौका छोपी यात्रुसँग दोब्बर भाडा असुली भइरहेको छ । तर, अधिकांश यात्रुले आफू ठगिएको सूचना राज्यका निकायलाई दिँदैनन् । जसका कारण उनीहरु अन्यायमा परिरहेका छन् ।
तर, दोब्बर भाडा असुलेको गुनासो गर्ने अर्घाखाँचीका यात्रुले भने न्याय पाएका छन् । दोब्बर भाडा असुल्न थालेपछि यहाँका यात्रुले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गुनासो गर्न थालेपछि अनुगमन बढाएर कारबाही भएको हो ।
Read full story at source (nayapatrikadaily.com)