बजेटबारे अमरेशको टिप्पणी– मौलिक अधिकारमा ट्याक्स लगाउन पाइँदैन
shilapatra.com · Thu Jun 11 07:39:06 GMT 2026

रास्वपा नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा रास्वपाकै सांसद अमरेशकुमार सिंहले विरोध जनाएका छन् । प्रतिनिधिसभामा जारी विनियोजन विधेयकको राजस्व र व्ययमाथिको छलफलका क्रममा बिहीबार सिंहले असन्तुष्टि जनाएका हुन् ।
संसदमा बोल्दै सांसद सिंहले भने, ‘म एक संविधानको हस्ताक्षरकर्ता हुँ । संविधानमा शिक्षा, स्वास्थ्य मौलिक अधिकार हो । त्यो मौलिक अधिकारमा ट्याक्स लगाउन पाइँदैन ।’
Read full story at source (shilapatra.com)