कमल थापाले गरे मतदान
lokpath.com · Sun Nov 20 05:17:25 GMT 2022
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् ।
मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले हेटौंडा–६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
Read full story at source (lokpath.com)