एन्डरसन ११.६ करोड पाउन्डमा सिटी जाँदै, इतिहासकै महँगा बेलायती खेलाडी बने
onlinekhabar.com · Thu Jul 02 17:49:16 GMT 2026
१८ असार, काठमाडौं । म्यान्चेस्टर सिटीले एलियट एन्डरसनलाई नटिङहम फरेस्टबाट ११.६ करोड पाउन्डमा अनुबन्ध गर्ने सहमति गरेसँगै उनी इतिहासकै सबैभन्दा महँगा बेलायती फुटबलर बन्ने भएका छन् ।
क्लबले औपचारिक प्रक्रिया चाँडै पूरा हुने जनाएको छ। यससँगै एन्डरसनले सन् २०२३ मा डेक्लान राइसलाई अनुबन्ध गर्दा आर्सनलले तिरेको १०.५ करोड पाउन्डको कीर्तिमान तोड्नेछन् ।
Read full story at source (onlinekhabar.com)