कांग्रेस सांसद राई टिप्पणी- निजी क्षेत्रमाथि सरकारले ‘पहिला थुन्ने अनि सुन्ने’ नीति लियो
lokaantar.com

नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकारले निजी क्षेत्रमाथि नियोजित रूपमा दबाब र धरपकड बढाएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै कांग्रेस सचेतक समेत रहेका राईले सरकारको नीति र व्यवहारबीच गम्भीर विरोधाभास देखिएको बताएका हुन् ।
Read full story at source (lokaantar.com)