मध्यप्रदेश अदालतको फैसला- भारत हिन्दू व्यवस्थाबाट चल्छ, मस्जिदको ठाउँमा मन्दिर कायम
nepalpress.com · Mon May 18 12:40:30 GMT 2026

काठमाडौं । भारतको मध्यप्रदेश उच्च अदालतले ऐतिहासिक कमल मौला मस्जिदलाई हिन्दू देवीसँग सम्बन्धित मन्दिर भएको फैसला सुनाएको छ।
अदालतले मुस्लिम समुदायलाई मस्जिद निर्माणका लागि जिल्लाभित्र छुट्टै जग्गा उपलब्ध गराउन राज्य सरकारसमक्ष जान सक्ने पनि बताएको छ।
Read full story at source (nepalpress.com)