बालेनलाई अर्जुन र स्वर्णिमलाई विदुर भन्दै सुलभ खरेलले गरे बजेटबारे तीन आलोचना
ratopati.com · Thu Jun 11 08:14:18 GMT 2026

काठमाडौँ । सांसद सुलभ खरेलले संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै रोचक शैलीमा राजनीतिक नेतृत्वलाई महाभारतका पात्रहरूसँग तुलना गरेका छन्।
अर्थमन्त्रीले पेस गरेको २१ खर्ब २४ अर्बको बजेट चुनौतीपूर्ण रहेको र यसमा अर्थमन्त्रीको टेस्ट हुने भन्दै उनले बजेटका विषयमा मुख्य गरी तीन वटा आलोचनात्मक टिप्पणी गरेका छन्।
Read full story at source (ratopati.com)