विश्वभर ठूलो चर्चा कमाइरहेको फिल्म 'अब्सेसन', जसले गर्यो लागतको २ सय गुणाभन्दा बढी कमाइ
setopati.com · Thu Jun 11 08:15:52 GMT 2026

यतिबेला हलिउड फिल्म 'अब्सेसन' ले विश्वभर ठूलो चर्चा कमाइरहेको छ। अत्यन्त सानो बजेटमा बनेको फिल्मले बक्स अफिसमा ठूलो सफलता पाइरहेको हो।
विभिन्न अन्तर्राष्ट्रिय व्यापारिक रिपोर्ट अनुसार यो फिल्म करिब ७ लाख ५० हजारदेखि १० लाख अमेरिकी डलर जतिको सानो बजेटमा निर्माण भएको हो। त्यही सानो बजेटको फिल्मले विश्वव्यापी रूपमा हालसम्म करिब २२० मिलियनदेखि २३० मिलियन अमेरिकी डलरसम्मको कमाइ गरिसकेको रिपोर्टहरूमा उल्लेख गरिएको छ।
Read full story at source (setopati.com)