नयाँ सांसद तयार, तर बनेन संसद् भवन
farakdhar.com · Tue Mar 10 08:34:50 GMT 2026

सिंहदरबारको उत्तरपूर्वी क्षेत्रमा निर्माणाधीन सङ्घीय संसद् भवन अझै पूर्ण रूपमा सम्पन्न भइसकेको छैन । २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए ।
प्रारम्भिक रूपमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भए पनि साढे पाँच वर्ष बितिसक्दा पनि काम पूरा भएको छैन ।
Read full story at source (farakdhar.com)