प्रधानमन्त्रीले सीमासम्बन्धी बोलेको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित : परराष्ट्रमन्त्री
baahrakhari.com · Thu Jun 11 08:30:29 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्सांकनको काम बाँकी रहेको बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।
उनले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिअनुसार स्थापित र निर्देशित रहेको उल्लेख गरे । मन्त्री खनालले मुलुकका अन्य केही स्थानमा दशगजा अतिक्रमण र सीमा पारबाट भएको कब्जासम्बन्धी समस्या रहेको बताए ।
Read full story at source (baahrakhari.com)