ए, कता मरिस् यस्तो बेलामा ?
mysansar.com · Sat Dec 26 17:03:44 UTC 2020
शीर्षक पढ्दा गाली जस्तो लाग्छ नि है। तर मलाई माया गर्नेले इमेलमा राखेको जिज्ञासा हो यो। हुन पनि हो, देशमा यत्रो राजनीतिक उथलपुथल भएको बेलामा माइसंसारमा कुनै ब्लग नै छैन। यो के भा’को ?
‘जिउँदै छु हजुर। मरेको भए जवाफ फर्काउन सक्दिन थिएँ’ जिब्रो निकालेको इमोजी 😛 थपेर इमेलको जवाफ फर्काएँ।
Read full story at source (mysansar.com)