रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण तीव्र पार्न संसदीय समितिको निर्देशन
ekantipur.com · Thu Sep 03 07:49:06 GMT 2026

रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण तीव्र पार्न संसदीय समितिको निर्देशन
बिहीबार बसेको पूर्वाधार विकास समितिको बैठकले बाढीमा बेपत्ता भएकाहरूको खोज तथा उद्धारसँगै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र पुनःस्थापनाको काम तीव्र पार्न सरकारलाई निर्देशन दिएको हो ।
Read full story at source (ekantipur.com)