ग्यासका लागि साल्ट ट्रेडिङमा उपभोक्ताको लाइन [फोटोफिचर]
lokaantar.com

कालीमाटीस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा ग्यासका लागि उपभोक्ताको लाइन लागेको छ ।
बिहीबार बिहानैदेखि उपभोक्ताहरू कम्पनीको कार्यालयमा खाना पकाउने ग्यास लिनका लागि लाइन लाग्न पुगेका हुन् ।
Read full story at source (lokaantar.com)