नेपालमा विदेशी लगानी भित्र्याउनमा राज्यको सोच र भिजन बाधक
clickmandu.com · Mon May 18 13:10:07 GMT 2026

काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउनमा वातावरण नभएर राज्यको सोच र भिजन बाधक भएकाे सूर्य नेपालका उपाध्यक्ष रवि केसीले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको विदेशी लगानी सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा केसीले नेपालमा वैदेशिक लगानी भित्रिन नसक्नुमा लगानीको भौतिक वातावरणको कुनै दोष नभएकाे बताए । उनले भने ‘ यसमा राज्यको सोच, दृष्टिकोण र स्पष्ट भिजनको अभाव मुख्य जिम्मेवार दिखिएको छ।’
Read full story at source (clickmandu.com)