माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु
nagariknews.nagariknetwork.com · Thu Sep 03 07:50:45 GMT 2026

कैलालीको लम्कीचुहा नगरपालिका ८ गप्कामा माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्वस्तिका न्यौपाने रहेकी छन्। बाटो काट्ने क्रममा उनलाई सुपप्र ०१–००१ ख ४०८५ नम्बरको माइक्रोबसले आज बिहान ठक्कर दिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)