संघीय संसद्मा पुगे २ संशोधन विधेयक
ratopati.com · Thu Sep 03 07:55:58 GMT 2026

काठमाडौँ । सरकारले संघीय संसद् सचिवालयमा दुई नयाँ विधेयक पुर्याएको छ । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा बिहीबार भुक्तानी तथा फर्स्यौट६ (पहिलो संशोधन) विधेयक, २०८३ र नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ दर्ता भएका हुन् ।
यी विधेयक मन्त्रिपरिषद्ले संसद्मा दर्ता गर्न अनुमति दिएको लामो समयपछि संसद्मा दर्ता भएका हुन् ।
Read full story at source (ratopati.com)