भोटेकोसी बाढीबारे परराष्ट्रमन्त्री खनालले गरे काठमाडौंस्थित कूटनीतिक समुदायलाई ‘ब्रिफिङ’
baahrakhari.com · Thu Sep 03 07:59:51 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका विषयमा ‘ब्रिफिङ’ गरेका छन् ।
बिहीबार (भदौ १८) परराष्ट्र मन्त्रालयमा आयोजित ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक र एसियाली विकास बैंक एवं संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि उपस्थित थिए ।
Read full story at source (baahrakhari.com)