नरेन्द्र मोदीलाई नर्वेको सर्वोच्च सम्मान
hamrakura.com · Mon May 18 00:00:00 GMT 2026
ओस्लो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नर्वेले त्यहाँको सर्वोच्च सम्मानबाट सम्मानित गरेको छ । नर्वेका राजा हाराल्ड पाँचौंले प्रधानमन्त्री मोदीलाई सर्वोच्च सम्मान 'रोयल नर्वेजियन अर्डर अफ मेरिट' को ग्रान्ड क्रस प्रदान गरेका हुन ।
यो नर्वेको सर्वोच्च सम्मान मानिन्छ। यससँगै प्रधानमन्त्री मोदीले अहिलेसम्म ३२ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् । यसअघि आइतबारमात्रै स्वीडेनले पनि उनलाई आफ्नो सर्वोच्च सम्मानबाट सम्मान गरेको थियो।
Read full story at source (hamrakura.com)