प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत अनुगमन
ratopati.com · Thu Sep 03 08:04:42 GMT 2026

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यअन्तर्गत बिहीबार बिहान ११ बजेसम्म नेपाली सेनाले विभिन्न क्षेत्रबाट हवाई साधनमार्फत ६ जनाको सकुशल उद्धार गरेको छ।
विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र (टनेल) फसेकाहरूको खोजी कार्यलाई तीव्रता दिइएको सेनाको भनाई छ।
Read full story at source (ratopati.com)