एनआरएनए हङकङद्वारा बाढीपीडितका लागि २० लाखभन्दा बढी संकलन
setopati.com · Thu Sep 03 08:04:36 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले बाढी-पहिरो प्रभावितहरूका लागि राहत संकलन अभियान सञ्चालन गरी २० लाख नेपाली रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ।
यो रकम प्रारम्भिक लक्ष्य (करिब १ लाख २० हजार हङकङ डलर) भन्दा बढी हो।
Read full story at source (setopati.com)