परराष्ट्रमन्त्रीको स्पष्टीकरण, ‘प्रधानमन्त्रीले उठाउनुभएको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित हो’
ratopati.com · Thu Jun 11 08:54:27 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबिचको सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्शाङ्कनको काम बाँकी रहेको बताएका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाल र भारतबिचको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिअनुसार नै स्थापित र निर्देशित रहेको स्पष्ट पारेका हुन् ।
Read full story at source (ratopati.com)