शिक्षा र स्वास्थ्यमा कर लगाउनु संविधान विपरीत– अमरेश सिंह
setopati.com · Thu Jun 11 09:05:00 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले शिक्षा र स्वास्थ्य जस्ता संविधानले ग्यारेन्टी गरेका मौलिक अधिकारका सेवामा कर लगाउने सरकारी नीतिको कडा आलोचना गरेका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले निजी विद्यालय र अस्पतालमा लगाइएको कर अन्ततः त्यहाँ पढ्ने विद्यार्थी र सर्वसाधारणकै टाउकोमा पर्ने भन्दै यसलाई संविधानको मर्म विपरीत भएको दाबी गरेका हुन्।
Read full story at source (setopati.com)