दैलेखमा पाँच हजार ७३५ परीक्षार्थीले एसईई दिने
gorkhapatraonline.com · Thu Mar 23 14:08:04 GMT 2023
कमल शर्मा
दैलेख, चैत ९ गते । चैत १७ गतेदेखी सुरु हुने एसईई परीक्षामा दैलेखबाट पाँच हजार ७३५ परीक्षार्थीले एसईई परीक्षा दिने भएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका निमित्त प्रमुख रतन बिस्टका अनुसार नियमित, ग्रेड वृद्धि र प्राविधिकतर्फ समेत गरी पाँच हजार ७३५ जना परीक्षार्थी सामेल हुनेछन् ।
Read full story at source (gorkhapatraonline.com)