नेपालको कुल गार्हस्थ उत्पादनमा आन्तरिक पर्यटनको योगदान २.६५ प्रतिशत
deshsanchar.com · Thu Jul 02 13:58:08 GMT 2026

काठमाडौँ – राष्ट्रिय तथ्यांक कार्यालयले ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ सार्वजनिक गरेको छ। नेपालमा आन्तरिक पर्यटनको अवस्था, खर्चको ढाँचा र अर्थतन्त्रमा यस क्षेत्रको योगदान मापन गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय स्तरमा यो विस्तृत सर्वेक्षण गरिएको हो।
Read full story at source (deshsanchar.com)