'पुँजी अत्यन्तै डरपोक हुन्छ, त्यसैले नेपालमा लगानी बढ्न सकेको छैन'
setopati.com · Mon May 18 13:45:01 GMT 2026

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) बढाउन नीतिगत स्थिरता, लगानीको सुरक्षा, प्रशासनिक झन्झट अन्त्य, जग्गा व्यवस्थापन र सम्मानजनक लगानी वातावरण आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
उनीहरूले कानुनी तथा नीतिगत अनिश्चितता, कमजोर बजार र प्रक्रियागत अवरोधले विदेशी लगानी प्रभावित भएको बताएका छन्।
Read full story at source (setopati.com)