उपराष्ट्रपति यादव र प्रदेश प्रमुखबीच भेटवार्ता
nepallive.com · Thu Jun 11 09:07:56 GMT 2026

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबीच शिष्टाचार भेट गरेका छन् ।
बिहीबार उपराष्ट्रपतिको कार्यालय, लैनचौरमा उनीहरुबीच भेट गरेका हुन् ।
Read full story at source (nepallive.com)