अर्थमन्त्रीलाई निश्कलको प्रश्न- कसको स्वार्थमा बारम्बार करका दर हेरफेर गर्नुभयो?
setopati.com · Thu Jun 11 09:08:00 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले अर्थमन्त्री स्वर्णिम वाग्लेले बारम्बार करका दरमा हेरफेर गरेको बताएका छन्।
बजेटमाथि सामान्य छलफलमा आज भाग लिँदै राईले भने, ‘यहाँ अर्थमन्त्री पनि हुनुहुन्छ, करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैची चलाउनुभएको हो कि, आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि!’
Read full story at source (setopati.com)