बजेटमाथि अमरेशकुमार सिंहको कडा टिप्पणी : ‘डरले शासन चल्छ तर विकास सम्भव छैन’
khabarhub.com · Thu Jun 11 09:21:22 GMT 2026

काठमाडौं – प्रतिनिधिसभामा आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा सांसद अमरेश कुमार सिंहले सरकारले ल्याएको बजेटप्रति कडा आलोचना गर्दै संरचनागत कमजोरी, आर्थिक असन्तुलन र विकास प्राथमिकतामाथि प्रश्न उठाएका छन् ।
Read full story at source (khabarhub.com)