तालमा डुबेर बालिकाको मृत्यु
deshsanchar.com · Mon May 18 13:03:55 GMT 2026

त्रिवेणी (नवलपरासी) – नवलपरासी (बर्दघाट-सुस्ता-पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-४ स्थित जयश्री खोलाको भङ्गभङ्गे तालमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ।
Read full story at source (deshsanchar.com)