बाघको आक्रमणबाट वन हेरालु घाइते
khabarhub.com · Mon May 18 14:09:18 GMT 2026

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन् । एकता सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन् ।
Read full story at source (khabarhub.com)