विदुर पुगे प्रधानमन्त्री शाह
himalpress.com · Thu Aug 27 07:04:22 GMT 2026

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन बिहीबार नुवाकोटको विदुर पुगेका छन्।
राससका अुनसार प्रधानमन्त्री शाह सडकमार्गबाट विदुर आएका हुन्। प्रधानमन्त्री शाह विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा छन्।
Read full story at source (himalpress.com)