आइएमईमार्फत बाढी पीडितलाई सहयोग गर्दा पैसा नलाग्ने
clickmandu.com · Thu Aug 27 07:01:16 GMT 2026

काठमाडौं । आइएई ग्रुपबाट सञ्चालित आईएमई रेमिट्यान्सले बाढी प्रभावितका लागि सहयोग गर्दा पैसा नलाग्ने जनाएको छ ।
आईएमईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न चाहने विदेशमा रहेका नेपालीले रकम जम्मा नि:शुल्क पैसा पठाउन सकिने उल्लेख गरेको छ ।
Read full story at source (clickmandu.com)