स्पेनविरुद्ध अस्ट्रियाको रक्षात्मक रणनीति, यामलले गोल गर्लान् ?
lokaantar.com
फिफा विश्वकपको 'राउन्ड अफ ३२' अन्तर्गत शुक्रबार बिहान लस एन्जलस स्टेडियममा भइरहेको खेलमा अस्ट्रियाले स्पेनविरुद्ध रक्षात्मक रणनीति लिएको छ । खेल सुरु भएको २० मिनेट बितिसक्दा दुवै टोलीबाट कुनै गोल हुन सकेको छैन र खेल ०–० को स्थितिमा छ।
खेलको सुरुवाती मिनेटदेखि नै स्पेनले बलमाथि आफ्नो नियन्त्रण जमाएको छ। विशेषगरी १८ वर्षीय युवा स्टार लामिने यामल निकै आक्रामक देखिएका छन्।
Read full story at source (lokaantar.com)