सामसङ S26+ मा आकर्षक अफर: क्यासब्याक र EMI सुविधासहित खरिद अवसर
arthadabali.com · Mon May 18 14:26:13 GMT 2026

काठमाडौँ / सामसङ नेपालले ग्यालेक्सी S26+ स्मार्टफोनमा सीमित अवधिका लागि आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी S26+ खरिद गर्दा ग्राहकहरूले रु २३,००० को इन्स्ट्यान्ट क्यासब्याक पाउनेछन् । यस अफरसँगै फोनको विशेष मूल्य रु १,८२,९९९ बाट घटेर रु १,५९,९९९ हुने भएको छ ।
Read full story at source (arthadabali.com)