२० सदस्यीय 'जम्बो' मन्त्रिमण्डल बनाएर मधेसका मुख्यमन्त्रीले बनाए रेकर्ड
setopati.com · Tue Aug 06 16:45:00 UTC 2024

मधेस प्रदेशमा पाँच जना राज्यमन्त्री थपिएका छन्। योसँगै मधेस सरकारमा अहिलेसम्मकै 'जम्बो' मन्त्रिमण्डल बनेको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा एमाले, जनमत पार्टी र लोसपाबाट एक-एक राज्यमन्त्री थप गरेका हुन्।
Read full story at source (setopati.com)